RBCL | Nation’s Insurer
राष्ट्रिय जनगणना २०७८ का लागि खटिने गणक र सुपरिवेक्षकहरुको सामुहिक दुर्घटना बीमा सम्बन्धमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड र केन्द्रीय तथ्यांक विभाग बीच भएको सम्झाैता ।
राष्ट्रिय जनगणना २०७८ का लागि खटिने गणक र सुपरिवेक्षकहरुको सामुहिक दुर्घटना बीमा सम्बन्धमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड र केन्द्रीय तथ्यांक विभाग बीच भएको सम्झाैता ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेड, रामशाहपथ, काठमाडौं  र केन्द्रीय तथ्यांक विभाग, रामशाहपथ, थापाथली, काठमाडौं बीच राष्ट्रिय जनगणना २०७८ को लागि देशभर खटिने ४३,२७७ जना गणक र ९२६५ जना सुपरिवेक्षकहरुको सामूहिक दुर्घटना बीमा गर्नको लागि मिति २०७८ बैशाख १३ गते द्धिपक्षीय सम्झौतामा हस्ताक्षर भएकाे छ । याे बीमा कार्यक्रम यहि बैशाख १५ गते बाट कार्यान्वयनमा आउने छ ।
Premium calculator